काठमाण्डौं-रुपन्देही क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार घनश्याम भुसाल विजयी भएका छन् । राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहोरालाई हराउँदै भुसाल विजयी भएका हुन् ।


ADVERTISEMENT


भुसाल ३२ हजार ८ सय ६६ मत ल्याएर प्रतिनिधिसभा सदस्य चुनिएका हुन् । उनका प्रतिद्वन्द्वी दीपक बोहोराले २७ हजार ४२२ मत ल्याए ।


ADVERTISEMENT

# # #