काठमाडौँ – बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सवोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ ।


ADVERTISEMENT


न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले जेठ १२ गते दिएको आदेशको पूर्णपाठ बुधबार मात्रै सार्वजनिक भएको हो ।


ADVERTISEMENT

# # #


सर्वोच्चले वातावरणीय र जैविक विविधतामा कम क्षति हुने गरी विमानस्थल बनाउन र निजगढको विकल्प खोज्न आदेश दिएको थियो ।

यस्तो छ सर्वोच्चको फैसलाको पूर्णपाठ: