काठमाडौं – रौतहट र गौर आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्लो ६ घण्टामा गौर आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


सो क्षेत्र भएर बहन साना नदीमा बाढीको जोखिम बढेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई आज साँझसम्मै विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


आज रातिदेखि नै देशका अधिकांश जिल्लामा निरन्तर वर्षा भइरहेको छ ।