काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाली क्रिकेट विकासका लागि प्रतिवद्ध रहेको जनाएको छ ।


ADVERTISEMENT


शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल भ्रमणमा रहेका आईसीसीका प्रतिनिधिले नेपाल क्रिकेट संघ (क्यान) माथिको सम्पूर्ण निलम्बन फुकुवा भएको जानकारी गराउदै आगामी दिनमा नेपाली क्रिकेट विकासका लागि प्रतिवद्ध रहेको जनाएका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजाले नेपालले निलम्बन फुकुवाका लागि गर्नुपर्ने सवै काम पुरा गरेकाले निलम्बन फुकुवा गरिएको जानकारी दिए । उनले नेपाल भ्रमणका क्रममा खेलकुदमन्त्रीसंग छलफल भएको र क्रिकेटको भौतिक पूर्वाधारका लागि सरकारले देखाएको चासो स्वागतयोग्य भएको धारणा राखे ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल भ्रमणमा रहेका आईसीसीका प्रतिनिधिले नेपाल क्रिकेट संघ (क्यान) माथिको सम्पूर्ण निलम्बन फुकुवा भएको जानकारी गराउदै आगामी दिनमा नेपाली क्रिकेट विकासका लागि प्रतिवद्ध रहेको जनाएका हुन् । कार्यक्रममा आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजाले नेपालले निलम्बन फुकुवाका लागि गर्नुपर्ने सवै काम पुरा गरेकाले निलम्बन फुकुवा गरिएको जानकारी दिए ।

उनले नेपाल भ्रमणका क्रममा खेलकुदमन्त्रीसंग छलफल भएको र क्रिकेटको भौतिक पूर्वाधारका लागि सरकारले देखाएको चासो स्वागतयोग्य भएको धारणा राखे ।

कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले क्यानले आइसिसि वर्तमान कार्यसमितिको सर्त पालना गरेका कारण निलम्बन फुकुवा भएको बताए । आइसिसिले नयाँ निर्णय ऐतिहासिक भएको भन्दै आगामी दिनमा क्रिकेट क्षेत्रलाई सुधार गर्न मद्धत पुग्ने बताउनुभयो । बाइट………

आईसीसी डेभलप्मेन्टका चेयरम्यान ख्वाजासँगै आईसीसी डेभलप्मेन्टका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा कोठारी नेपाल भ्रमणमा छन् ।

कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले क्यानले आइसिसि वर्तमान कार्यसमितिको सर्त पालना गरेका कारण निलम्बन फुकुवा भएको बताउनुभयो । आइसिसिले नयाँ निर्णय ऐतिहासिक भएको भन्दै आगामी दिनमा क्रिकेट क्षेत्रलाई सुधार गर्न मद्धत पुग्ने बताऐ ।

आईसीसी डेभलप्मेन्टका चेयरम्यान ख्वाजासँगै आईसीसी डेभलप्मेन्टका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा कोठारी नेपाल भ्रमणमा रहेका छन् ।