काठमाडौँ– काठमाडौँको धुम्वाराहीस्थित रहेको ह्याम्स अस्पतालले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ह्याम्सले आफ्नो सिल्भर जुब्ली एयरको अवसरमा अस्पतालले तय गरेका विभिन्न योजना अन्तर्गत शनिवार उक्त रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।


ADVERTISEMENT


रक्तदान कार्यक्रममा अस्पतालका अध्यक्ष आर एस भण्डारी लगायत, चिकित्सक, स्वास्थ्यकर्मी एवम् कर्मचारीहरुले रक्तदान गरेका थिए ।


ADVERTISEMENT

# # #