काठमाण्डौं-प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होलट नजिकै बम भेटिएको छ । देउवा बसेको धनगढीस्थित होटल डिभोटीदेखि २०० मिटरको दूरीमा बम भेटिएको हो ।


ADVERTISEMENT


चुनावी कार्यक्रममा धनगढीमा रहेका देउवा उक्त्त होटलमा बस्दै आएका छन् ।


ADVERTISEMENT

# # #


चुनावी कार्यक्रमका लागि हेलिकप्टबाट गृह जिल्ला डडेलधुरा जाने र बस्नका लागि धनगढी आउँने गरिरहेका छन् ।

सेनाको डिस्पोजल टोलीले निक्रिय पारेको छ ।