काठमाडौं – जुन ११ शनिबारका दिन अमेरिकाको भर्जिनियामा  कुन्ती मोक्तान साँझ हुने भएको छ । अमेरिकामा बस्ने प्रवासी नेपालीहरुलाई संगितको आनन्द दिन कार्यक्रमको आयोजाना गरिएको हो ।


ADVERTISEMENT


कार्यक्रम रूषाज इन्टरप्राईजेज एलएलसीले आयोजना गर्न लागेको हो ।  कार्यक्रमका संयोजक सरोज के सी रहेका छन् । कुन्ती मोक्तान साँझमा गायिका मोक्तानलाई सुन्न सकिने संयोजक केसीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


कार्यक्रम होटेल बेस्ट वेस्टर्न १०८२० मा हुने पनि आयोजकले जानकारी दिएको छ । कार्यक्रमको थप जानकारी को लागी सम्पर्क: 917-445-5082 संयोजक सीलाई सम्पर्क गर्न सकिने बताइएको छ ।

कार्यक्रमको जानकारी :

मिती : जुन ११ (शनिबार)

कार्यक्रम स्थान : होटेल बेस्ट वेस्टर्न १०८२०

Balls Ford Road,Manassas,VA 20189

समय : साँझ ६ बजे