काठमाडौँ – सरकारले विदेशमा रहेका नेपाललीलाई मतदानमा सहभागी गराउन आवश्यक व्यवस्था गर्ने भएको छ ।


ADVERTISEMENT


मंगलबार आगामी आर्थिक वर्षका लागि सकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त योजना सुनाएकी हुन् ।


ADVERTISEMENT

# # #


निर्वाचन सम्बन्धी एकीकृत कानुन तर्जुमा गरिने बताउँदै उनले भनिन्, ‘आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउने आवश्यक व्यवस्था मिलाइनेछ ।’