काठमाडौँ– काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतका साथ आफ्नो अग्रताकायम राखेका छन् । पछिल्लो मतगणना अनुसार साहले ४५ हजार ९८२ मत पाएका छन्।


ADVERTISEMENT


यस्तै सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो स्थानमै अडिग देखिएकी छन् । हालसम्ममा उनले २७ हजार ४२३ मत पाएकी छन्। त्यस्तै यसअघि दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहेका स्थापित २६ हजार ४२३ सहित तेस्रो स्थानमा झरेका छन् ।


ADVERTISEMENT

# # #