काठमाडौँ– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितको तुलनामा ११ हजारभन्दा बढी मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले कुल २२ हजार ८४२ मत प्राप्त गरेका छन् । जबकी उनका प्रतीस्पर्धी स्थापितको मतपरिणाम  ११ हजार ७६९ मा सिमित छ ।


ADVERTISEMENT

# # #


यस्तै, तेस्रो स्थानमा रहेकी कांग्रेसका मेयर उम्मेदवार सिर्जना सिंहले १० हजार ९८६ मत प्राप्त गरेकी छन् ।