सिरहा – सिरहा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।


ADVERTISEMENT


१ सय मत गणना हुँदा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र कुमार यादवले ४२ मत ल्याएर अग्रता लिएका छन् भने नेकपा एमालेबाट मेयरका उम्मेदवार नविनकुमार यादवले २१ मत ल्याएका छन्।


ADVERTISEMENT

# # #


त्यसैगरी, नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार रीता कुमारी यादवले १९ मत, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार अशेश्वर प्रसाद यादवले १३ मत र जनमत पार्टीका उम्मेदवार राजकुमार यादवले ५ मत प्राप्त गरेका छन्।