काठमाडौँ – सकारले आसन्न स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक विदा दिने भएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले यही बैशाख ३० गते विदा दिने निर्णय गरेको हो ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार उक्त दिन सबै सरकारी कार्यालय र सार्वजनिक निकायहरु बन्द रहनेछन् । वैशाख २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार विदा दिइने भएको हो ।


ADVERTISEMENT

# # #