काठमाडौं – मञ्जुश्री फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारायण सुवेदी नियुक्त भएका छन् ।


ADVERTISEMENT


कम्पनीको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले सुवेदीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


डेपुटी सीइओ रहेका सुवेदीलाई चार वर्षका लागि सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीका वर्तमान सीईओ सन्तोष निरौलाको पदावधी वैशाख २१ गते समाप्त हुँदैछ ।