म्याग्दी– बिहिवार मोटरसाइकल दुर्घटनामा परेर एक चालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


मालिका गाउँपालिका–६ बाङगे पहिरोस्थित सडकमा ग.९ प ७४७ नम्बरको मोटरसाइकल सडकदेखि अंन्दाजी १ सय मिटर तल खस्दा सोही गाउँपालिका–५ देबिस्थान गर्जरा बस्ने २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान बताइएको छ ।