काठमाडौं – ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।


ADVERTISEMENT


अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले  जनाकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।


ADVERTISEMENT

# # #