काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घटेको छ । प्रति तोलामा ३ सय रुपैयाँले घटी ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


ADVERTISEMENT


मंगलबार ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको ९८ हजार तोकिएको छ ।


ADVERTISEMENT

# # #


सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । प्रति तोलामा पाँच रुपैयाँले घटी एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।