एजेन्सी – उत्तर कोरियाले बिहीबार अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले भने बताएका छन् ।


ADVERTISEMENT


प्योङयाङले सन् २०१७ यता पहिलो पटक यस्तो शक्तिशाली हतियार प्रक्षेपण गरेको बताइएको छ।


ADVERTISEMENT

# # #


यो ‘अध्यक्ष किम जोङ अनले अन्तरराष्ट्रिय समुदायलाई प्रतिज्ञा गरेको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निलम्बनको उल्लंघन हो’, मुनले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।