काठमाण्डौं-इङ्गिलस प्रिमियर लिग फुटवल अन्तर्गत आज भएको खेलमा वेस्ट ह्याम र लेस्टर सिटिले बराबरी खेल्दै अंक बाँढेका छन् ।


ADVERTISEMENT


लेस्टर सिटिका अलब्राइटनले खेलको आठौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ४५ औं मिनेटमा कौयाटीले वेस्ट ह्यामका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।


ADVERTISEMENT

# # #


खेलपछि लेस्टर सिटि १४ अंकसहित तालिकाको ११ औं स्थानमा छ भने वेस्ट ह्याम १० अंकसहित तालिकाको पुछारबाट तेश्रो स्थानमा छ ।