तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–३ सुन्धारा निवासी ५३ वर्षीया सीता राना तानमा मगर पोशाक कछाड बुन्दै । एउटा कछाडको उनले  तीन हजार ५०० सम्म बिक्री गर्दै आएकी छन् । तस्बिर :  रासस


ADVERTISEMENT