काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा गोविन्द परियार नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले गत माघ १ गने नै परियारलाई प्रेस प्रमुखमा नियुक्त गरेको बताइएको छ ।


ADVERTISEMENT


परियार यसअघिको कार्यकालमा पनि प्रधानमन्त्री देउवाका प्रेस संयोजक रहेका थिए । करिब १५ वर्षदेखि पत्रकारितामा क्रियाशील परियार राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रकारितामा तालिम प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाले मंगलबार नुवाकोटका किरण गजुरेललाई ‘भाषण तथा वक्तव्य विज्ञ’का रुपमा नियुक्त गरेका थिए भने स्वकीय सह–सचिवमा चुडामणि कँडेल नियुक्त भएका थिए ।