काठमाडौं – गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष घिमिरे नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले ििघरेलाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


सीईओ लालबहादुर थिङले राजीनामा दिएसँगै रिक्त पदमा घिमिरे आएका छन् । घिमिरेले यसअघि गोर्खाज फाइनान्सको महाप्रवन्धकको रुपमा अनुभव संगालिसकेका छन् । उ


ADVERTISEMENT

# # #


नले आजैदेखि सीईओको जिम्मेवारी सम्हालेका छन् । घिमिरेसँग ३ दशकसम्म नेपाल राष्ट्र बैंकमा रहेर काम गरेको अनुभव समेत रहेको छ ।