काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्व खोपको मौज्दात एवं खोप लगाईसकेका व्यक्तिहरुको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।


ADVERTISEMENT


सोमबार एक सुचना जारी गर्दै स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले खोप अभिलेख छानबिनका लागि ७ वटै प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र, ७७वटै जिल्लाका स्वास्थ्य कार्यलय तथा ७५३ वटै स्थानिय तहलाई खोपको मौज्दात र खोप लगाईसकेका व्यक्तिहरुको विवरण उपलब्ध गराउन निर्देशन दिइएको हो ।


ADVERTISEMENT

# # #


सो विवरण सम्बन्धित सबै निकायले माघ २१ गते दिउसोको ३ देखि ४ बजेभित्र सो डिएचआईएस प्रणालीमा प्रविष्ट गरिसक्नुपर्ने सुचनामा उल्लेख छ ।