काठमाडौं – बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनको अन्तिम मतपरिणा सार्वजनिक भएको छ । जसमा अधिकांश सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।


ADVERTISEMENT


१९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश एकमा भने एक सिटमा एमाले उम्मेदवार विजयी भएका हुन् ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगले दिएको जानकारी अनुसार यस्तो छ विजयी भएका उम्मेदवारहरुको सूची :