काठमाडौं – विदुर नगरपालिका–२, भैरवीदेवी मन्दिर परिसरमा नुवाकोटका ८३ वर्षीय धामी हरिमानसिंह डंगोल र ८० वर्षीया जीवनसंगिनी ज्ञानुमाया ।


ADVERTISEMENT


धामीलाई जीवित भगवानको रुपमा पुज्ने गरिएको छ भने प्रसिद्ध भैरवीदेवी मन्दिरको पुजारीको जिम्मेवारीसमेत उनलाई नै दिइएको छ । तस्बिर,रासस


ADVERTISEMENT

# # #