तस्बिरमा हेरौं मिलीजुली तरकारीखेती Jan 2, 2022 | तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित मिलीजुली आइपिएम कृषक पाठशाला गरेको तरकारीखेती । २७ कृषक आबद्ध भएर दुई रोपनी क्षेत्रफलमा तरकारीखेती गरिएको छ । तस्वीर, रासस ADVERTISEMENT