काठमाडौँ – ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा भारती हिमपात भएको छ । लगातार वर्षासँगै हिमपात भएको हो ।


ADVERTISEMENT


हिमपात भएसँगै मन्दिर दर्शन गर्न जानेहरुका लागि अप्ठ्यारो परेको छ । यद्दपी हिउँ परेसँगै पाथीभरा मन्दिरको सिंगो डाँडा नै मनमोहक देखिएको छ ।


ADVERTISEMENT

# # #


समुद्र सतहदेखि ३ हजार ७९४ मिटर उचाईंमा रहेको पाथीभराबाट कञ्चनजंघा, मकालु, कुम्भकर्ण लगायतका हिमाल देख्न सकिन्छ ।

तस्बिर : राजेन्द्र महत