काठमाडौं – नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार दिननाथ गौतमलाई ७६ मतले पछि पार्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन् । सहयात्रीले १६२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी दिनानाथ गौतमले ८६ मत प्रप्त गरे । उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् ।


ADVERTISEMENT


सचिवमा इन्द्रबहादुर थिङ (छिन्ताङ)ले १४९ मत प्राप्त गरी विजयी भएका छन् । सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् ।


ADVERTISEMENT

# # #


यस्ता छन् विजयी भएका नामहरु