काठमाडौँ– हाल नेपाली कांग्रेसको खुल्ला ३५ केन्द्रीय सदस्यका लागि मतगणना कार्यक्रम जारी छ।


ADVERTISEMENT


अहिलेसम्म भएको मतगणना अपडेट अनुसार, कुल २९९३ गणनामा डा. शशांक कोइराला पहिलो नम्बरमा रहेको देखिएको छ । उनी २४४२ मत सहित अग्र स्थानमा रहेका हुन् ।


ADVERTISEMENT

# # #


पार्टी कार्यालय सानेपामा जारी मतगणनाबाट

यसैगरि, दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक र पाँचौमा उदय शमशेर राणा रहेका छन् । उनीहरुले क्रमशः १८९६,१८५१, १८०८ र १७ ८२ मत प्राप्त गरेका छन् ।

अन्यको प्राप्त मत यसप्रकार रहेको छ :