काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा शेरबहादुर देउवा समूहकी चित्रलेखा यादव निर्वाचित भएकी छन् ।


ADVERTISEMENT


उनले शेखर कोइराला समूहकी गिता चौधरीलाई पराजित गरेकी हुन् । चित्रलेखाले २७३१ मत प्राप्त गर्दा चौधरीले १८८५ मत प्राप्त गरिन् ।


ADVERTISEMENT

# # #


यादव ८४६ मतान्तरले विजयी भएकी हुन् ।