काठमाडौँ – काठमाडौँको भृकुटीमण्डपमा नेपाली काँग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोह चलिरहेको छ । लाखौँको भिडमा मोबाइल नेटवर्क समेत राम्रोसँग नचलिरहेका बेला निःशुल्क वाईफाई सेवा उपलब्ध गराईको छ ।


ADVERTISEMENT


काँग्रेस युवा नेता गणेश सापकोटाको संयोजन र व्यवस्थापनमा फ्रि वाईफाईको उपलब्ध गराइएको हो । महाधिवेशनमा आउने प्रतिनिधि, पाहुना र शुभेच्छुकलाई अप्ठ्यारो नहोस् भनेर निःशुल्क वाईफाई सेवा उपलब्ध गराइएको नेता सापकोटाले बताए ।


ADVERTISEMENT

# # #


सापकोटा १४औँ महाधिवेशन केन्द्रीय सदस्यका उम्मेदवार हुन् ।

वाईफाईको युजर नेम : Ganesh Sapkota
पासवर्ड : GaneshSapkota1