उपमेयरको बङ्गुर फर्म Dec 9, 2021 | बागलुङ – बागलुङ जिल्लाको जैमीनि नगरपालिकाका उपमेयर लीला रानाको बङ्गुर फर्म । फर्ममा उपमेयरका छोरा मिलन रानाले सघाइ राखेका छन् । रानाले फर्ममा ३२ लाख रुपैयाँ लगानी गरेका छन् । तस्बि, रासस ADVERTISEMENT