यांगुन – म्यानमार अदालतले लोकतन्त्रवादी नेत्री आङसाङ सूकीलाई चारवर्षको जेल सजाय सुनाएको छ । लामो समय लोकतन्त्रको लागि लड्दै आएकी सुकीलाई अदालतले चारवर्षको जेल सजाय सुनाएको हो ।


ADVERTISEMENT


बीबीसीका अनुसार उनलाई सहमतीलाई भड्काउने र प्राकृतिक विपत्ति अन्तर्गत कोभिड प्रोटोकल नियम उल्लंघन गरेको आरोपमा उक्त सजाय सुनाइएको हो ।


ADVERTISEMENT

# # #