म्याग्दी –  म्याग्दीको बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग जाँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको घटना स्थलमा नै मृत्यु भएको जनाइएको छ ।


ADVERTISEMENT


स्थानीय युवाहरुका अनुसार  सोमबार साँझ बेगस्थित घात्पा (औल)मा जीप दुर्घटना भएको हो । त्यसैगरी चार जना घाइते भएको बताइएको छ ।


ADVERTISEMENT

# # #


 घाइते भएकाहरुलाई अस्पताल लगिएको छ ।