काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका श्रीमान् श्रीमती नै महाधिवेशन प्रतिनिधि छानिएका छन् ।  देउवाका श्रीमान् श्रीमती नै महाधिवेशन प्रतिनिधिमा  सर्वसम्मत छानिएका हुन् ।


ADVERTISEMENT


देउवा गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए । सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएका थिए ।  कांग्रेस नेतृ एवम प्रधानमन्त्री देउवा पत्नी डा आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी हुन् ।


ADVERTISEMENT

# # #


कांग्रेस पार्टीको विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ ।