काठमाडौं – नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज (सोमबार) बस्दैछ ।


ADVERTISEMENT


बैठक सोमवार दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकमा पार्टीको आसन्न महाधिवेशनको बारेमा छलफल गर्नेछ ।

यस्तै महाधिवेशन प्रतिनिधि मध्ये पाँच प्रतिशत केन्द्रीय कमिटीले मनोनित गर्ने व्यवस्था माथि पनि छलफल हुनेछ ।

अहिले स्थायी कमिटीमा छलफल गरेर ९ गते सौराहामा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ।