काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।


ADVERTISEMENT


रावलले आइतबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई नै नेकपा एमालेको आगामी अध्यक्षमा सर्वसम्मत गर्ने तयारी भइरहँदा रावल अध्यक्षमा भिड्ने भएका हुन् ।


ADVERTISEMENT

# # #


एकालेको १० औँ राष्ट्रिय महाधिवेशन मंसिर १० गतेदेखि चितवनमा हुँदैछ ।