जनकपुर – अमेरिकी राजदूत  र्‍यान्डी जे बेरीले जनकपुरधाममा पुगेर छठपर्वमा सहभागी हुँदै । उनले जनकपुरधामको गङ्गासागर छठ घाटमा पूजा आराधना गरेका हुन् । बेरी दूतावासका अन्य कूटनीतिज्ञसहित छठ मनाउन जनकपुरधाम आएका हुन् । तस्बिर, रासस


ADVERTISEMENT