काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ लगायत इन्धनको मूल्य बढेपछि उपभोक्ताको ढाड सेकिएको छ ।


ADVERTISEMENT


निगमले बुधबार राति १२:०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेलरमट्टितेलमा प्रतिलिटर ३.३ रुपैयाँ मूल्यवृद्धि गरेको हो।


ADVERTISEMENT

# # #


अब यी इन्धनको मूल्य क्रमश १३६ , ११९, ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ।

हवाइ इन्धनमा ५ रुपैयाँ बढाएर आन्तरिक हवाइ इन्धनको मूल्य १०१ रुपैयाँ प्रतिलिटर र बाह्य हवाइ इन्धनको ८९५ अमेरिकी डलर प्रतिकिलो लिटर पुर्‍याइएको छ।

यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ७५ बढाएर १ हजार ५ सय ७५ रुपैयाँ पुर्‍याइएको छ।