ताप्लेजुङ – पाथीभरामा पूजापाठ गर्दै तीर्थ यात्री ।


ADVERTISEMENT


नवरात्रि यता एघार हजारभन्द बढीले पूजा गरेको छन् ।


ADVERTISEMENT

# # #


आज दुई हजारभन्द बढी तीर्थ यात्रीले पाथीभरामा पूजा गर्दै गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

तस्बिर दिलकुमार लिम्बु, रासस