काठमाडौँ– नेपालमा थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्ले २४ घन्टामा नेपालमा थप ९ सय ६८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै, पछिल्लो २४ घन्टामा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या एक हजार ११४ रहेको छ, भने संक्रमणका कारण ६ जनाले ज्यान गुमाएका छन् ।
यससंगै नेपालमा कोरचडि–१९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार १८० पुगेको छ ।

हाल नेपालमा संक्रिय संक्रमित संख्या १६ हजार २४८ रहेको छ । जसमध्ये १५ हजार ११७ जना होम आइसोलेशनमा रहेका छन्, भने एक हजार १३१ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।