दार्चुला – हेलिकप्टरबाट खाद्यान्न झारिएपछि बोकेर लैजाँदै व्याँस गाउँपालिकाका स्थानीय महिलाहरु ।


ADVERTISEMENT


खाद्यान्न अभाव भएको दार्चुलाको व्याँस गाउँपालिकामा खाद्य संस्थानमार्फत दशैं तिहारकालागि हेलिकप्टरबाट छांगरु, तिंकर, दुम्लीङ, राप्ला, माल, सीना, सुनसेरा लगायतका स्थानमा ६ सय क्वीन्टल खाद्यान्न हेलिकप्टरबाट ढुवानी भइरहेको छ ।


ADVERTISEMENT

# # #


दार्चुलामा यसपछि बल्ल दशैं लागेजस्तो हुन्छ ।

तस्बिर नरेन्द्रसिह कार्की : रासस