हुम्ला – विकटका गाउँ र सहरहरु निकै अप्ठेरोमा जीवन बिताइरहेका छन् ।


ADVERTISEMENT


बाटो पुलपुलेसा नहुनाको सास्ती एकातिर छ भने अर्कोतिर सामान ढुवानी गर्न कम चुनौती छैन ।


ADVERTISEMENT

# # #


काठमाडौंको खाल्डोबाट देखिने गाउँभन्दा फरक र चुनौतीपूर्ण छ सुदूरको जनजीवन ।

यसैबीच हुम्लामा विद्युत् आपूर्ति बन्द भएपछि छिमेकी जिल्ला मुगुबाट खच्चडमा ग्यास बोकाएर ढुवानी गरिँदै । तस्बिर  दाने बोहरा: रासस