काठमाडौँ– राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।


ADVERTISEMENT


दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो ।


ADVERTISEMENT

# # #


राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो । रासस