काठमाडौँ– नेपलामा थप एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ६६ जनामा कोभिड–१९ पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


यसैगरि, पछिल्लो २४ घन्टामा ९३७ जना संक्रमण मुक्त भएका छन्, भने संक्रमणका कारण ज्यान गुमाउनको संख्या १३ रहेको छ ।

यससंगै नेपलामा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार १४८ पुगेको छ ।

नेपालमा हाल कुल १८ हजार ११५ संक्रिया संक्रमित रहेका छन् । जसमध्ये १६ हजार ८८१ जना होम आइसोलेशनमा रहेका छन्, भने एक हजार २३४ जना भने संस्थागत आइसोलेशनमा रहेका छन् ।