काठमाडौँ – कोरोनाका कारण रोकिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले भदौ ३० देखि असोज ८ गतेसम्म गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै हुने बोर्डले जनाएको छ । गत वैशाखमा हुनु पर्ने कक्षा १२ को परीक्षा कोरोनाको दोस्रो लहर आएसँगै स्थगित भएको थियो ।


ADVERTISEMENT

# # #


त्यसपछि गत साउन ३१ गतेदेखि परीक्षा गर्ने भनिए पनि जनदबाबका कारण बोर्डले परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

यस्तो छ परीक्षा तालिका: