विराटनगर – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी एक विकास परियोजना भएको बताएका छन् ।


ADVERTISEMENT


विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुरा गर्दै उनले एमसीसी मुलुकलाई आवश्यक भएको बताउँदै यस सम्बन्धमा दलहरुबीच छलफल गरेर मात्र पारित गरिने बताए ।


ADVERTISEMENT

# # #


यसैगरी उनले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका छन् ।व