काठमाडौँ – नेकपा माओवादी केन्द्र र एमालेमा विद्रोह गरी नयाँ पार्टी जन्माएका नेकपा एमाले समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राजनीतिका शीर्ष तीन नेताबीच भेटवार्ता जारी रहेको स्रोतले बताएको छ ।


ADVERTISEMENT

# # #


सरकारले अध्यादेश ल्याएपछि बुधवार नेपालले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका थिए । यिनै विविध विषय तथा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल जारी रहेको देउवाका निजी सचिव भानु देउवाले जानकारी दिएका छन् ।