काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आफुले अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) कतै पनि उल्लेख नगर्नुको कारण बताएका छन् ।


ADVERTISEMENT


उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कारण देखाउँदै आफुले सरकारको न्युनतम कार्यक्रममा एमसीसीको उल्लेख नगरिएको जनाएका हुन् ।


ADVERTISEMENT

# # #


नेपाली काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा उपसभापति विमेन्द्र निधिले सरकारका न्युनतम साझा कार्यक्रममा महत्वपूर्ण विषय नै छुटाइएको भन्दै एमसीसीबारे प्रश्न उठाउँदा आफुले चाहे पनि प्रचण्डले नमानेका कारण एमसीसीबारे आफुले एमसीसी उल्लेख नगरेको बताएका हुन् ।