काठमाडौँ– कोरोनाको दोस्रो लहरको रोकथाम एवम् नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञा काठमाडौँ उपत्यकामा थप १ साताका लागि लम्बिने भएको छ ।


ADVERTISEMENT


निषेधाज्ञाका बाबजुद पनि कोरोना भाइरस संक्रमणदर आशातित रुपमा नघटेको भन्दै जारी निषेधाज्ञा थप सात दिनमा लागि लम्ब्याउन लागेको हो ।


ADVERTISEMENT

# # #


संक्रमणदर नघेटेको कारण देखाउँदै अझै केही दिन निषेधाज्ञा लाई निरन्तरता दिन विज्ञहरुले दिएको सुझाव बमोजिम नै यसबारे के गर्ने भन्ने? विषयमा अधिकारीहरु बीच हाल आवश्यक छलफल भइरहेको छ । यद्यपि निषेधाज्ञा थप भएपनि केहि खुकुलो हुने अनुमान गरिएको छ ।

उपत्यकामा जारी निषेधाज्ञा यहि जेठ ३१ गते सकिदैँछ ।