काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपाली राजनीतिमा सबैले नयाँ ढंगे सोच्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


संकटले सम्भावना ल्याएर आउने बताउँदै उनले ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयॉ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्ने बताए।


ADVERTISEMENT

# # #


ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्ने बताउँदै उनले सबैलाई नयाँ ढंगले सोच्न आग्रह गरे ।